NAPA कृषि कबिता प्रतियोगिता संबन्धि सूचना


आऊदो २०१८ को मे महिनाको २६-२७ मा अमेरिकाको ओक्लाहोमा शहरमा हुन गईरहेको प्रथम (द्वैबार्षिकी) अधिवेशनमा बृहत् कृषि कबिता प्रतियोगिता को आयोजन गरिने भयको हुंदा ऊक्त अवसरमा इच्छुक सम्पुर्ण सर्जकज्यु हरू लाई आफ्ना रचना सहित ऊपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।


प्रतियोगिताका नियमहरू
—————————

  1. कबिता कृषि ९बिभिन्न संकाय० बिषय संग सम्बन्धित हुनुपर्ने छ।

  2. कबिता शुद्ध नेपाली भाषामा २०० शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ।

  3. श्रष्टा आफै ऊपस्थित भै बाचन गरिएका कबिता मात्र प्रतियोगितामा सामेल गराईने छ।

  4. श्रष्टा ऊपस्थित नहुनुभयको कबिता र ऊपस्थित श्रष्टाले आफ्नो थप कबिता बाचन गर्न चाहेमा समय हेरी अप्रतियोगिको रूपमा बाचनको लागि समय दिन सकिनेछ।

  5. प्रतियोगिको रूपमा बाचन गरियका कबिताहरू ३ सदस्यीय अधिकार सम्पन्न निर्णायक समिति द्वारा मूल्याँकन गराईने छ

  6. ऊत्कृष्ट (प्रथम द्वितीय र तृतिय ) ३ कबिता लाई क्रमशस् $२००, $१५०, र $१०० तथा प्रमाण पत्र ले सम्मान गरिने छ।

  7. कबिताहरू आगामि अप्रैल ८, २०१८ सम्म निम्न ठेगानामा आईपु्ग्नु पर्नेछ।


कबिता पठाऊनु पर्ने ठेगाना

  1. napaconference2018@gmai.com
  2. poudelkrish1@yahoo.com

नोटस्( यस कबिता प्रतियोगिता सम्बन्धि केहि जिज्ञासा वा सुझाव भएमा माथिको ईमेलमा वा मोबाईल नं 7656311694 मा सम्पर्क गर्न सक्नु हुने छ।

कृष्ण पौडेल
संयोजक
कृषि कबिता प्रतियोगिता समिति